बौलाहा काजीको सपना (Baulaha Kaajiko Sapana) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

विजय मल्ल

☰   Related Articles

Solutions

नेपालै नरहे - माधव घिमिरे छिमेकी - गुरुप्रसाद मैनाली आइमाई साथी - श्यामप्रसाद शर्मा मधुमालतीको कथा - रमेश विकल भलादमी - लक्ष्मीप्रसाद देवकोटा हर्कबहादुर - दिनेश अधिकारी एक चिहान: एक-सोह्र परिच्छेद - हृदयचन्द्रसिंह प्रधान म फूल लिएर आउने छु - सुधा त्रिपाठी मानुषी - विष्णुकुमारी वाइबा (पारिजात) रातभरि हुरी चल्यो - इन्द्रबहादुर राई मेरो देश - भूपी शेरचन आलु - भैरव अर्याल शत्रु - बिश्वेश्वरप्रसाद कोइराला एक चिहान : सत्र-एकतिस परिच्छेद - हृदयचन्द्रसिंह प्रधान हारजित - भवानी भिक्षु खाघ सङ्कट र जैविक विविधता नालापानीमा - बालकृष्ण सम कान्छी, भट्टी र देश - कृष्ण सेन बौलाहा काजीको सपना - विजय मल्ल
बौलाहा काजीको सपना (Baulaha Kaajiko Sapana) - Solution, Byakaran | Nepali Grade XI, Grade XII

बौलाहा काजीको सपना - विजय मल्ल

बौलाहा काजीको सपना:

सामाजिक यथार्थवादी, मनोवैज्ञानिक साहित्यकार विजय मल्ल ‘राधा मान्दिन’ एकांकीबाट नाट्य क्षेत्रमा देखा परेका नाटककार हुन् l नेपाली समाजको समस्या, शोषण, गरिवी अभाव आदिलाइ विषय वस्तुको रुपमा चयन गरि मानवता, समानता र स्वतात्रताको सन्देस दिने नाटककार विजय मल्लका नाटक मंचानिय दृस्टीकोणले उच्च कोटीको भएको पाइन्छ l रास्ट्रीय अन्तरास्ट्रिय स्तरका विशंगति अन्याय पात्रगत बहुलता पात्रको मनको विस्लेषण नाटककार मल्लका नाट्य चिनारी हुन् l

पांच अंकमा विभाजित भएको यस बौलाहा काजीको सपना नाटकमा राणाकालीन नेपाली समाजको गरीबी असुरक्षा र समानताको कहाली लाग्दो अवस्थाको चित्रण गरिएको छ l आदर्श र यथार्थताको संदेश संयोजन भएको यस नाटकमा शिक्षाको चेतना संगै गारिवीको सोचाइमा परिवर्तन आएको र उपचार नपाइ अकालमा मार्नुपरेको बिरे जस्ताको बाध्यात्मक स्थिति देखाइएको छ l सामाजिक आर्थिक समस्या देखाउंदै शिक्षामा जोड दिने उदेस्यले नाटक संरचना भएको बुझिन्छ हास्य, करुण वीर रसको मार्मिक संयोजन भएको यस नाटकमा असमानता दरिद्रता र क्रूर प्रवृतिलाइ पूर्ण रुपमा नस्ट गरेर सुख सम्पन्न समाजको निर्माण गर्ने मूल उदेश्य रहेको पाइन्छ l एउटा सबल स्वस्थ सामाजको निर्माण गर्ने बौलाहा काजी बाट नाटककारले नाटकको संदेश व्यक्त गरेका छन् l तत्कालिन समाजमा अर्धपागल मानिए पनि जनमुखी सचेत र परिवर्तनशील काजी पात्रको माध्यमबाट नाटकमा मानवीय सदाचारको पाठ सिकाइएको छ l समानता स्वाधिनता र मातृत्वको भावनामा अभिब्रिदी गरि शिक्षाको महत्वलाई जोड दिनु नै नाटकको मूल भाव हो l शिक्षा बिना देस बिकाश सम्भव नभएकोले अपेक्षित ठानिएका बिरे जस्ता व्यक्तिले पनि पढ्न पाउनुपर्ने दरिलो आवाज नाटकमा व्यक्त भएको छ l अधिकारको लागि क्रान्तिकारी सन्देस भविस्य प्रति आशावादी सोच, तत्कालिन अनुदारवादी राजनैतिक व्यक्ति, युग द्रसटा व्यक्तिलाई बौलाहा भनिने शाषकिय मानाशिकता जस्ता नाटकका उल्लेखनीय पक्ष हुन् l गारिवी, अशिक्षा र असमानताले ग्रस्त नेपाली समाजको यथार्थ प्रस्तुत गर्दै गरीबीबाट उन्मुक्ति पाउन मृत्यु वरण गर्नुपर्ने बिरे जस्ताको बिवसता देखाउनु पनि नाटकको मूल भाव हो l गारिवी निवारण, सामाजिक न्यायका लागि संघर्ष गरिनुपर्ने जागरुकता परिवर्तनको चाहना र आवस्यकता पनि नाटकको मूल भाव हो l गरीब दुखिहरु प्रति सहयोगका हातहरु बढाउनुपर्ने, बिरामीले औषधि पाउनुपर्ने, अशिक्षितले शिक्षा पाउनुपर्ने जस्ता सकारात्मक विचार सहित तत्कालिन सामाजिक दुरावस्थालाई देखाउनु पनि नाटकको उदेस्य देखिन्छ l

२००४ सालको उकुश मुकुशको राजनैतिक परिवेशमा नाटक संरचित देखिएको छ l सामाजिक सुधार मानवता समाज सेवा र त्यागको महत्व उजागर गर्ने उदेश्यले रचना भएको यस नाटकमा तत्कालिन समयमा जनताका छोराछोरीका पहुँचमा लेखपढको स्वतन्त्र परिवेश नभएको देखिएको छ l अन्याय अत्याचार शोषणले जनताका छोराछोरिले सामान्य रोगको उपचार नपाएर अकालमा जीवन गुमाउनु परेको बिरे जस्ताको मृत्युको कारुणिक दयनीय परिवेश नाटकमा देखिन्छ l जनता सचेत हुँदै गएका सत्तालाई फाल्नु पर्ने तत्कालिन परिवेसमा काजी जस्तो सचेत पत्रलाई अर्ध पागल बनाइएको नेपाली राजनैतिक सामाजिक आर्थिक दुरावस्थाको परिवेशलाई व्यंग्य प्रहार गरेको छ l उच्च खान्दानको लागि मात्र शिक्षाको एकाधिकार भएको तत्कालिन परिवेशमा भरियाको छोरो बिरे जस्ताले पढ्न पाउनुपर्ने क्रान्तिकारी विचार पनि नाटकमा प्रकट भएको छ l अनुदारवादी साशनकालमा निम्न वर्गीय जनताले पढ्नु सामाजिक अपराध जस्तै मानिने परिवेस नाटकमा धनमान साहुले भक्तेलाई बिरेको बिध्यालयमा गरेको सम्बोधनबाट बुझ्न सकिन्छ काजीको यथार्थता र आदर्श अनि बिरेको वास्तविकताले नाटकको परिवेशलाइ सशक्त बनाएको छ l

नाटककार परिचय:

विजया मल्ल (वि.सं. १९८२ - २०५६ ) बहुमुखी साहित्य स्ष्ट हुन् । उनले निकै गहकिला र मार्मिक किसिमका कविता, कथा , उपन्यास र नाटक रचेका छन् । बौलाहा काजीको सपना, कोहि किन बरबाद होस् , जिउँदो लास , भोलि के हुन्छ ? भुलैभूलको यथार्थ, पहाड चिच्याइरहेछ आदि उनका चर्चित नाट्यकृति हुन् । उनि समाजमा निमुखा , निर्धन एवं गरिबि र अन्त्याय अत्याचारका चपेटामा परेकाहरुलाई तिनका दु :खदर्दबाट मुक्ति दिलाई स्वस्थ , गीतशील , समतामूलक एवं समृद्द समाजको निर्माण गरि संसारलाई खुसि र सम्पन्न तुल्याउनुपर्छ भन्ने भावना व्यक्त गर्ने नाटककार हुन् । युगिन येथार्थका पृष्ठभूमिमा मान्छेका विविध मनोदशालाई केलाउँदै उसका सामाजिक एवं मनोवैज्ञानिक समस्तहरुको चित्राङ्कन गर्ने उत्कृष्ट कौशल उनले आफ्ना नाटकमा देखाएका छन् । बौद्दिक्ता र नयाँ नयाँ प्रयोग पनि उनका नाट्यकलाका थप विशेषता हुन् । उनैले रचेको एक घतलाग्दो नाटक बौलाहा काजीको सपना हो ।

प्रश्नोत्तर:

अभ्यास: १ .शब्दकोशको सहायता लिई तलका शब्दहरुको अर्थ लेख्नुहोस् :

  • एकसुरे: एकोहोरो
  • नामलो चोया: डोरी वा छालाको चेप्टो साधन
  • ढुकुटी भँडार: धनसार
  • तीक्ष्ण: तिखो
  • सिकिस्त: मर्न आँटेको
  • जुनी जीवन: चोला
  • सिम्ली गाज्यांग्रो: बौलाहा
  • नास्तिक: धर्म नमान्ने

२) ' बौलाहा काजीको सपना ' नाटकमा परेका तलका पदावली र उखानको आर्थ/ आशय पहिल्याउनुहोस् :

उत्तर :

  • राडो मच्चाउनु: अनावश्यक किचलो गर्नु
  • जाबो कुरा: सामान्य कुरो
  • देखासिकी गर्नु: नक्कल गर्नु
  • गरिबको छाउरो: गरिबको छोरो
  • चित्त फाट्नु: मन दुख्नु
  • बाबुको विहे देख्नु: सास्ती भोग्नु
  • घुरेर हेर्नु: गहिरिएर हेर्नु
  • कुरिज खानु: खुम्चिएर बस्नु
  • टेवा दिनु: आश्रय दिनु
  • खोटो खप्पर: अभागी कर्म
  • हुने विरुवाको चिल्लो पात: सनैमा देखिने राम्रो लक्षण
  • नाक काट्नु: इज्जत फालिनु
  • बज्र पर्नु: आघात पर्नु

पठन बोध:

१. तलको नाटय़ाश पढी सोधिएका उत्तर दिनुहोस् । (अनुच्छेद पुस्तकबाट पढ्नुहोस )

क) माथिको नाटय़ाशका आधारमा बहुला काजि विचार राख्ने पात्र हो ? स्पष्ट पार्नुहोस् ।
उत्तर: विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् । नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् ।

यस नाटकमा प्रयोशील पात्र बौलाहा काजी नयाँ नयाँ सपना देख्दछन् उनले देखेको सपना पूरा गर्ने विरे थियो । विरेको मृत्युले भक्तेलाई ठूलो चोट पु¥याथ्यो । उ छोराको मृत्युको आलाप विलाप गरेर रुन लाग्दा बौला काजी आइपुग्छन् र उनी भक्तेलाई तेरो एउटा छोरो थियो त्यो मर्यो अब असंख्य छोराहरु भएका छन् । तेरो त्यो बिरेले पाउने माया तिनलाई बाडीदे । तेरा इच्छा पुरा हुनेछ । म अर्को समना सृजना गर्दछु । गरिबीलाई संसारबाट टाढा मिल्काइदिन्छु गरिबीलाई मिल्काउदाँ मानिस बाधा हुन्छ भने म त्यसको दुश्मन हुन्छु र त्यससँग लड्छु । बुद्धि बाधा भए सिल्ली हुन्छु । परमेश्वर ने खडा भएर वाधा दिए म नास्तिक हुन्छु । यो संसार एक दिन सुखी हुनु छ भन िनयाँ नयाँ सपना सृृजना गर्ने बौलाहा परिवर्तनशिल, जुधारु र मानवीय सदाचार राख्ने पात्र हुन् ।

ख) " संसारले एक दिन सुखी हुनु छ , कसैले रोक्न सक्तैन " भन्ने भानैप्रति तपाई को सहमति वा असहमति के छ ? आफ्ना तर्क दिई प्रतिक्रिया लेख्नुहोस् ।
उत्तर: विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् । नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् ।

समय गनिशिल छ । समयलाई कसैले रोक्न सक्दैन । दिन पछी रात भए जस्तै गरिब दुखी पनि सँधै हुँदैनन् । निर्माण र विकासका कार्य योजनाहरुलाई कार्यान्वयन गर्ने र सुचारु रुपले अगाडी बढाउने हो भने संसारमा एक दिन सुखी आउँछ । सुख पनि दुइ प्रकारका छन् ।भौतिक सुख र आध्यात्मिक सुख । मान्छेले आफूसँग भएको कुरामा सन्टुष्ट पनि हुन सक्नु पर्छ । एक पछी अर्को सुख खोज्दै हिड्ने हो भने संसारले एकदिन सुखी नहुन नी सक्छ । तर बुहुला काजीको सपना नाटकको जुधारु एवम् विद्रोही स्वभावको यो पात्र समाज परिवर्तन गर्ने खाका कोर्दै र त्यसलाई समलीभूत पार्ने योजना बनाउँछ । उसको सपना एकपछि अर्को भताभुङ्ग र लथालिङ्ग हुन्छ । बिरेको मृत्युले आहत बनेको भक्तेलाई तेरा एक मात्र छोराका सट्टा अब असङ्ख्य छोराहरुलाई माय बाँडिदे भन्ने काजी नयाँ सपना देख्न पुग्छ । उसको समना नेपालको राजनीति, समाजिक संरचना र आर्थिक विभेदनकताका कारण पूरा हुन सक्दैनन् तर उ हार मान्दैन ।

अभ्यास:

१. 'बौलाहा काजीको सपना ' नाटकमा जम्मा पाँच अङ्क छन् ; तीमध्ये यसको प्रथम अङ्कमा प्रस्तुत गरिएका मुख्य भटनाहरुलाई क्रम नमिलाई तल दिइएको छ ; तपाई क्रम मिलाएर तिनलाई सर्नुहोस् : (अनुच्छेद पुस्तकबाट पढ्नुहोस)
उत्तर :

  • १) भक्तेले आफ्नो छोरा बिरेलाई गुण्डाका पछाडी लागी पैसा माग्ने गरेको थाहा पएर कुटि रहेको बेला भक्तेको साथी मानेले नकुट्न भन्दै छेक्न कोशिस गर्नु ।
  • २) भक्तेले विरेलाई गरिब भए पनि मागेर होइन काम गरेर खानुपर्छ अन्यथा भएको इज्जत पनि समाप्त हुन्छ भनी सम्झाउनुु ।
  • ३) मानेले माग्नु गरिबीको परिणम भएकाले बिरे मगन्ते बन्नको कारण उसको रहर नभएर बाध्यता हो भन्ने तर्क गर्नु ।
  • ४) त्यसै बेला काजी आइपुग्नु र उसले भक्तेहरुलाई चार सत्यको शिक्षा दिनु ।
  • ५) भक्ते र मानेले काजीसँग कहाँबाट आउनुभयो भनी जिज्ञासा राख्दा काजीले मुस्यको भलो गर्ने र संसारलाई स्वर्ग बनाउने उद्देशयले भौतिरिइ रहेको प्रकट गर्नु ।
  • ६) काजीले भक्तेको छोरा बिरेलाई उचित शिक्षा दिई संसारबाट गरिबीको नाश गर्ने मुक्तिदाता बनाउनु पर्छ भनि पढाई लेखाईमा लगाउन जोड दिनु ।
  • ७) काजीका कुरा सुने पछि भक्ते र मानेले विरेलाई बरलिएर हिँड्ने होइन, पढ्न जानुपर्छ भनि समझाउनु ।

३. तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् :

क) बिरेलाई उसका सहपाथिहरुले गरेको व्यवहार तपाईलाई कस्तो लाग्यो ? साथीप्रति त्यस्तो व्यवहार गर्नु उचित हो ?
उत्तर: विरेलाई उसका सहपाठीहरुले घृणित अमानविय व्यवहार गरे त्यो एकदमै गलत हो । गरीब माग्ने फोहोरी झुत्रे भनेर पहिलो दिन नै उसको मावनामा चोट पु¥याउने काम गरे यसरी गरीब विरेका उल्टो लुगा च्यति गरीब प्रतिको सोच सामाजिक भेदभाव उनीहरु प्रतिको धनि भनाउदाहरुको दृष्टीकोणको यथार्थ छर्लङ्ग भएको छ ।

ख) कक्षामा बिरेलाई माग्ने , गरिब भनेर हेर्लां गर्ने विद्यार्थीहरुलाई मास्टरले के भनेर सम्जिए ?
उत्तर: कक्षाम विरेलाई माग्ने गरिब भनेर हेलाँ गर्ने विद्यार्थीहरुलाई मास्टरले यतिका पढेर, यतिका गुनेर एउटा निर्धोमाथी दया गर्नु पर्छ भनेर मामुली कुर पनि सिकेका रहेन छौँ । उल्टो उसका लुगा च्यति दिएर उसैलाई हेला गर्ने हँ ? उल्टो उसलाई माग्ने भन्ने हँ ? त्यो गरिब छ भने तिमीहरुले सके उसलाई पु¥याउनु पथ्र्यो त्यो फोहोरी छ भने तिमीहरुले सके उसलाई सुकिलो हुन सिकाउनु पथ्र्यो । त्यो बढ्न, बोल्न केही पनि जान्दैन मने तिमिहरुले उसलाई जनाउनु पथ्र्यो । भनेर सम्झाए ।

ग) बिरेले आफ्ना बाबु , माने दाइ र काजीका आशा र विश्वास मामुली धागोमा झुन्डिएका छन् भन्नको तात्पर्य कर हो ?
उत्तर: विरे विरामी पर्छ । ज्वरोले सिकिस्त भएको बिरे आफू जिवन र मृत्यूसँग लडिरहेको अवस्था देखेपछी उसले आफ्ना बाबु, माने दाइ र काजीका आशा र विश्वास मामुली धागोमा झुण्डीएका छन् भन्छ । यसको तात्पर्य आफ्नो जीजन अब मामुली धागो भएको र जिवन यानी धागो चुडिए उनीहरुको आशा र विश्वास पनि चुडिन्छ भन्नु हो ।

घ) काजीले ' गरिबलाई पन्चछाउने काममा यदि मान्छे बाधा हुन्छ भने म त्यसको पनि दुस्मन हुन्छ ' भन्नुको आभिप्यप्राय के हो ?
उत्तर: गरिबीलाई संसारबाट टाढा मिल्काउँने बौलाहा काजीको सपना हुन्छ । यस सपनालाई पूरा गर्न किजीले बिरलाई बनाउन खोज्छन् तर त्यसलाई भोकले अनयायले बरिबीले खोसेर लाग्छ । काजीको सपना टुट्छ । उनले अझै हार मान्दैनन् । भक्तेलाई सम्झाउदै गरिबीलाई संसारबाट टाढा मिल्काउने मिल्काइ छाड्ने अटोठ लिन्छन् । यस्तो काम अवस्थामा बाधा मान्छे हुन्छ भने म त्यसको दुस्मन हुन्छ त्यसै सँग लड्छु रोकिन्न भनेका हुन् । यसको अभिप्राय संसारबाट गरीबी अन्याय हटाउनु हो । उनले भोक, अन्याय गरिबी नभएको सुन्दर संसार कल्पना गरी त्यसलाई लक्ष्य बनाएर अगाडी बढेका हुन् ।

ङ) नाटकमा कुनै न कुनै घटना प्रस्तुत गरिएको हुन्छ । नाटकमा प्रस्तुत गरिएको त्यही घटनालाई नै कथानक भनिन्छ । कुनै पनि घटनासँग स्वभावत : विभिन्न खालका मानिस वा आरु प्राणीहरु पनि सम्बन्धित हुन्छन् । नाटकको घटनासंग सम्ब्रिद्द भएर आउने त्यस्ता मानिस वा प्राणीहरुलाई पात्र वा चरित्र भनिन्छ । ' बौलाहा काजीको सपना ' नाटकमा त्यस्ता पात्रहरु कत्ति छन् त् ? सुची बनाउनुहोस्।
उत्तर : बौलाहाकाजिको सपना नाटकमा आएका पात्रहरु यसप्रकार छन् ।

  • १) भक्ते
  • २. माने 
  • ३. बिरे 
  • ४. बौलाहा काजी 
  • ५. माष्टर 
  • ६. सेकेण्ड पण्डित
  • ७. धनमान
  • ८. विक्रम
  • ९. बद्री
  • १०. भरत
  • ११. अरु ठिटाहरु

४) संसारमा सबै मानिसहरुको स्वभाव, आचरण एकै प्रकारको हुँदैन ; कुनै असल आचरणका हुन्छन् राम्रो विचार राख्नछन् भने कुनै दृस्ट एवं खराब स्वभाव र आचरणका हुन्छन् । यस नाटकका पत्रहरुलाई आसल र खराब भनी दुई भागमा छुट्याउनुपर्दा तपाई ककसलाई असल र ककसलाई खराब मान्नुहुन्छ ? वर्गीकरण गरी देखाउनुहोस् ।
उत्तर: विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् । नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् ।

अशल पात्रहरुः

  • १) बहुला काजी: यस नाटकको महत्वपूर्ण र प्रमुख चरित्र पात्र बहुला काजी हो । उसले संसार परिवर्तन गर्ने मिठो सपना देखेको छ । उ दिन दुःखी हरुको सेवा गर्ने विरामीलाई औषधोपचार गराउने, अनपढलाई पढाउने व्यवस्था गर्ने, मृतकलाई घाटमा पु¥याउने समाजसेवी एवं मानवीय गुण सम्पन्न असल पात्र हो ।
  • २) विरे: विरबहादुरका नामले पनि चिनिने वीरे यस नाटकको अर्को महत्वपूर्ण पात्र हो । उ देशको सामाजिक अव्यवस्था तथा विश्व राजनीतिका विषयमा गहिरो चिन्तन गर्ने, हृदयमा क्रान्तिको चिराग बालेर समाजलाई उज्यालो छर्न चाहने हनहार विदार्थी असल पात्र हो ।
  • ३) भक्ते: भक्ते यस नाटको प्रौढ पात्र हो । आर्थिक स्थिति कमजोर भएका कारण उसले अर्काको भारी बोकेर जीविको पार्जन गरेको छ । उ अलि एकलकाटेँ स्वभावको रिसाहा र झगड्या भए पनि परिवर्तनको विचार बोकेको असल पात्र हो ।
  • ४) माने: माने भक्तेको साथी हो । उमेर ढल्किदै गएको साधारण जीवन विताउन विवश भएको यो पात्र भारी बोकेर कमाएको ज्याले मजदुरीले गुजारा चलाउने, केटाकेटीलाई माया गर्ने, साथीलाई आपद् पर्दा सहयोग पु¥याउने मानवीय व्यवहार भएको असल साथी पात्र हुन् ।
  • ५) विक्रम भरत: विक्रम भरत विरेका स्कुलका साथीह हुन् । उनीहरु अरुको खिल्ली उढाउने, हेप्ने, पढेर व्यवहारमा उतार्न असफल, गरिबको मजाक बनाउने खराब पात्र हुन् ।
  • ६) राम, बद्री: विरेका स्कुलका साथीहरु हुन् । उनीहरुले विरेका दुःखमा साथ दिएका छन् । बिरे सँगै परिवर्तनको लागि साथ दिने असल विचार भएको असल साथी हुन् ।

५) यस नाटकको बौलाहा काजी असल वा खराब कस्तो पात्र हो ? उसले व्यक्त गरेका विचारका आधारमा उत्तर दिनुहोस् ।
उत्तर: विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् । नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् ।

यस नाटकमा प्रयोशील पात्र बौलाहा काजी नयाँ नयाँ सपना देख्दछन् उनले देखेको सपना पूरा गर्ने विरे थियो । विरेको मृत्युले भक्तेलाई ठूलो चोट पुर्याथ्यो । उ छोराको मृत्युको आलाप विलाप गरेर रुन लाग्दा बौला काजी आइपुग्छन् र उनी भक्तेलाई तेरो एउटा छोरो थियो त्यो मर्यो अब असंख्य छोराहरु भएका छन् । तेरो त्यो बिरेले पाउने माया तिनलाई बाडीदे । तेरा इच्छा पुरा हुनेछ । म अर्को समना सृजना गर्दछु । गरिबीलाई संसारबाट टाढा मिल्काइदिन्छु गरिबीलाई मिल्काउदाँ मानिस बाधा हुन्छ भने म त्यसको दुश्मन हुन्छु र त्यससँग लड्छु । बुद्धि बाधा भए सिल्ली हुन्छु । परमेश्वर ने खडा भएर वाधा दिए म नास्तिक हुन्छु । यो संसार एक दिन सुखी हुनु छ भन िनयाँ नयाँ सपना सृृजना गर्ने बौलाहा परिवर्तनशिल, जुधारु र मानवीय सदाचार राख्ने पात्र हुन् ।

६. बिरे पाठशालामा पढ्न जाँदा उसलाई घृणा र तिरस्कार गर्ने सहपाठीहरुको भनाइ तपाईलाई कस्तो लाग्छ ?
उत्तर: विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् । नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् ।

विरे पाठशाला पढ्न जाँदा उसलाई घृणा र तिरस्कार गर्ने सहपाठीहरुको भनाई सुन्दा पढ्दा मलाई समाजमा हुने सामाजिक असमानता, धनी गरिब बिचको भेदभाव, अन्याय अत्याचरले गरीबलाई अझै गरीब र पिडत बनाइरहेको उनीहरुलाई गरीबीको पिडाबाट माथी उठ्न समाजका धनि सम्पन्न भानाउँदाहरुले रोक्ने अवसर आउनै नदीने पाएको अवसर संघार्षमा छोरा हाल्ने काम गरेको लाग्यो । यसरी सामाजिक असमानता, अशिक्षा, आर्थिक अभाव र गरिबीको चपेटाबाट मुक्त गराउन समाजले क्रान्ति गरेको छ । समाजमा समानता, भातृत्व र स्वाधीनताको भावनामा अभिवृघि गरी शिक्षाको महत्वमाथी प्रकाश पारिएको छ । समाजमा हेय ठानिएर उपेक्षित भएका दुःखी दरिद्रका छोराछोरीले पढ्न पाउनु पर्छ । प्रतिभाशाली व्यक्तिले त पढ्नै पर्ने धारणा व्यक्त गर्दै शिक्षा विना देशको विकाश परिवर्तन सम्भव छैन भन्नु यस नाटक को उदेश्य हो ।

७) समाजका एक थरी मानिसहरुसँग प्रशस्त धनसम्पत्ति छ भने अर्का थरि सम्पत्तिका नाउँमा केहि नभएका पनि छन् । यीमद्ये धनिमनीहरुलाई उच्च वर्गका निधर्न एवं गरिबहरुलाई निम्न वर्गका भनेर छुट्ट्याउने चलन छ । यस दृष्टिले प्रस्तुत नाटकका पत्रहरुमध्ये ककसलाई तलका कुन कुन वर्गमा
उत्तर: विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् । नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् ।

उच्च वर्ग

  • १. एक सहरिया धनमान साहु
  • २. मास्टर
  • ३. सेकेन्ड पन्डित

निम्न वर्ग

  • १. भक्ते
  • २. बिरे
  • ३. माने

८) जतिसुकै गरिब भएपनि मागेर खानु राम्रो होइन भन्ने भक्तेको विचार तपाईलाई कस्तो लाग्यो ? आफ्नो राय दिनुहोस् ।
उत्तर: विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् । नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् ।

भक्ते यस नाटकको प्रोढ पात्र हो । आर्थिक स्थिती कमजोर भएका कारण उसले अर्काको भारी बोकेर जीविकोपार्जन गरेको छ । उ अलि रिसाहा र झगडीया पात्र हो । स्वास्नीलाई मोटरले किचेर मारेपछि एउटा छोराको हेरचाह गरेर उसको लालन–पालन गरेर बसेको हुन्छ । उसको जिवन दुःखप्रद गतिशिल छ । आफ्नो साहारा छोरो विरेले मागेको देखेपछी भक्ते रिसाउँछ । त्यसरी बिरेले मागेको देखेपछी भक्तेले मानेसँग जतिसुकै गरिब भएपनि मागेर खानु राम्रो होइन भन्ने विचार व्यक्त गरेको हुन्छ । यसबाट भक्तेको इमान्दनर मेहनत पसिना बगाएर काम गरेर खाने अरुको मागेर खानु हुँदैन भन्ने असल विचार गरेको पात्र भन्ने बुझिन्छ । वास्तवमा मिहेनत गर्न सक्ने सकुसल व्यक्तिले मागेर खानु हुँदैन । परिश्रम गरेर अवस्य फल प्राप्त हुन्छ । त्यसैले मिहेनत पसिना बगाएर इमान्दारीले कमाई खानु नै वास्तविक सच्चा व्यक्ति हो । यहि नै मानवको धर्म हो , कर्म हो ।

९) "समाजको दु :खको अन्त न कागजमा कोर्दैमा हुँदो रहेछ न बोल्दैमा मात्र ।" यो कसले कसलाई भनेको हो र वक्ताले समाजमा विधमान दु :खको अन्त गर्ने कुरामा कस्तो विचार राखेको छ ?
उत्तर: विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् । नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् ।

समाजको दुखको अन्त्य न कागजमा कोर्दैमा हुँदोरहेछ न बोल्दैमा मात्र यो विरेले आफ्ना स्कुलका साथीहरु राम र बद्रीलाई भनेको हो । वक्ताले समाजको दुखको अन्त्य गर्न कागजमा मात्र लेखेर हुँदैन । यसको लागि त समाजको जरादेखि नै परिवर्तन गर्नु पर्छ । खोइ फ्रान्सको त्यो उच्च आदर्श, खोइ अमेरिकनहरुको स्वाधिनताको संग्राम । एक हुरी आयो, सतह सतहमा गोलमाल मच्चियो, फेरी उस्ताको उस्तै, फेरी बाटैमा तिनिहरु अलमलिए हब्सीहरु कालाका कालै रहे, गरीबहरु भोकाका भोकै, हिन्दुस्तानमा अछुत अछुतै, स्वार्थ जस्ताको तस्तै । समानता, भ्रातित्व, स्वधीनता शब्दको शब्द । अस्पष्ट भने विचार वक्ताले समाजमा विद्यमान दुःखको अन्त गर्ने कुरामा राखेको छ ।

१०) सामान्यतया मगज खुस्किएको वा मानसिक सन्तुलन नभएको मानिसलाई बहुला भनिन्छ । समय परिस्थितिसँग मेल नखाने काम कुरा गर्ने मान्छेलाई पनि " यो त बहुलाएछ " भन्छन् । २००७ सालभन्दा अगि लेखिएको उपर्युक्त नाटकको काजीलाई बौलाहा असन्तुलन देखिन्छ र ? समीक्षात्मक प्रतिक्रिया लेख्नुहोस् ।
उत्तर: विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् । नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् ।

यस नाटकको महत्वपूर्ण र प्रमुख चरित्र पात्र बहुला काजी हो । उसलाई विचित्र किसिमको सपा देख्न र त्यससलाई फेर्न समयले छुट दिएको छ । उसे संसार परिवर्तन गर्ने मिठो सपना देखेकोछ । बहुला कजी कर्मशलि र न्यायिक कार्यमा विश्वास राख्दछ । उसले परम्परादेखि जरा गाडेर बसेको असमानता, अमानवीयता, स्वार्थ र नीच कार्यको विरोध गरी स्वस्थ, सम्प्पन्न र गतिशील समाजको निर्माण गर्ने सपना देख्छ । उ दीन दुःखीहरुको सेवा गर्ने, विरामीलाई औषधिउपचार गराउने, अनपढाई पढाउने व्यवस्था गर्ने मृतकलाई घाटमा पु¥याउने समाजसेवी एवम् मानवीय गुणसम्पन्न आदर्श चरित्र हो । वीरबहदुरको मृत्युलाई सामाजिक अपराध ठान्दै समयमै उसको औषधि गर्न नसकेकोमा उसले विरेको हत्या गरेको ठान्दछ । उ स्वस्थ चिन्तनशील मानवीय गुण सम्पन्न अति बौद्धिक चरित्र हो । यस नाटकको शिर्षक यही पात्रको नामबाट राखिएको छ । यस नाटकमा बहुला काजीले बहुलाएको सफल अभिनय गरेर नाटकलाई विश्वसिलो र आकर्षक बनाएको छ ।

११) 'बौलाहा काजीको सपना ' नाटकमा केकस्तो सामाजिक समस्याको चित्रण गरिएको छ ?
उत्तर: उत्तर विजय मल्ल (१९८२) काठमाण्डौको ओमबहाल मा भएको हो । यिनी नेपाली साहित्यमा विजय मल्लका नामले सुपरिचित छन् । नेपाली साहित्यको इतिहासमा योगदान पु¥याउने कार्यमा शारदा (१९९१) पत्रिकाको सञ्चालन र प्रकाशनमा मल्ल परिवारको उल्लेखनीय भूमिका रहेको छ । उनको पहिलो पूर्णङ्की नाटक बहुलाकाजीको सपना हो । यो नाटक २००४ सालमा मञ्चन भएको थियो । पुतकारका रुपमा भने सातवटा एकांकी सहित बहुला काजीको सपना का नामले २०५८ सालमा प्रकाशित भएको छ । विजय मल्ल समस्यामुलक नाटककका स्रष्टा हुन् । मुलतः विजय मलल प्रयोगवादी नाटककार हुन् । अतियथार्थवाद, प्रयोगवाद, नाटकीय नविनताको प्रयोग उनको विशेषता हुन् । उनको बहुला काजीको सपना पाँच अङ्क भएको पूर्णाङ्की नाटक । यस नाटकको प्रयोशील पात्र बौलाहा काजी हुन् । उनी नयाँ नयाँ सपना देख्दछन् ।

प्रश्तुत नाटकमा सामाजिक असमानता, अशिक्षा तथा आर्थिक अभाव हटाउँदै एउटा सवल स्वस्थ समाज निर्माण गर्ने कार्यमा बहुला काजी अटल रहेको छ । यस नाटकमा कसैको शोषण नगरी काम गरे, पसीना चुहाएर न्यासित कमाउनु पर्ने भावनामा प्रतिनध्वनित भएको छ । काम नगरी क्यै नखानु इश्वर सित पनि हात फैलाएर क्यै नमाग्नु आमाबाबुससित पनि आफूले क्यै नगरी क्यै नलिनु र भगवानलाई कहिल्यै घुस ख्वाएर पुकार नगर्नु जस्ता अमर सत्यको उद्घाटनगरी मानवीय सदाचारको पाठ सिकाउने उदेश्य राखिएको छ ।समाजमा हेय ठानीएर उपेक्षित भएका दःखी–दरिद्रका छोराछोरीले पनि पढ्नुपर्छ भन्दै प्रतिभाशाली व्यक्तिले त पढ्नै पर्नै धारण व्यक्त गर्दै शिक्षा विना देशो विकास सम्भव छैन भन्नु लेखकको उदेश्य देखिन्छ । धनी र गरीबका वीचका असमानता हटाउनु पनि य नाटको अर्को उदेश्य हो । यसरी सामाजिक असमानता अशिक्षा, आर्थिक अभाव हटाउँदै खुसी सम्पन्न समाजको निर्माण गर्ने उद्देशय बोकेको नाटकमा आधिकार मागेर होइन खोेसेर लिनुपर्छ भन्ने धारणा व्यक्त भएको देखिन्छ ।

You may also like to read:

Join with us on social media to see our updates on your feed.
facebook logo twitter logo