Read and Share Public Articles
Read and share articles publically.
Recenlty Shared Articles
test test test test test test testrdt
testttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttt
Leosqaud Project Management Software
Leosquad
LeoSquad is your modern-day project management system that assists you to effective management and supervision over your projects and tasks. Engineered for excellence, not only it assists you with the task and project management but also helps you overview their progress status. It is an innovative way to stay updated with your team while keeping track of their progress. Also, keeping your payments & expenses, checked and balanced has never been this simplified.
Increase your productivity and stay organized with LeoSquad.
Through LeoSquad you can:
Enroll company's employees
Track their attendance and manage employee's leave
Create Invoice & Estimates
Track time and expenses
Leosquad
हामी नेपाली हो
जीउँदाको जन्ती अनि मर्दाको मलामी भै,
छिमेकी भनिएका हौं हामी ।
हातमा हात मिलाई ,
दुई तरुलबिच चेपिएर पनि ,
रम्ने नेपाली हौं हामी।।
एकीकरणको अखण्डतामा,
रम्न देउ मेरि आमालाई ।
अतिक्रमणको चादर तिम्रो,
नओडाउ मेरी आमालाई।।
आमाको हातबाट ढिडो र गुन्द्रुक खाई,
छाक टार्ने नेपाली हौं हामी ।
रगत पसिनमा लत्पतिएर,
दिनरात एक गरि संसार जित्ने वीर हौं हामी ।
आत्मसम्मानको ढाका टोपी भिर्दै,
दौराको शान ढल्न दिदैनौ।
मातृभूमिको रक्षामा सारा जिवन,
उत्सर्ग गरि आमाको शिर झुक्न दिदैनौ।
मै खाउ मै लाउको भावना,
नेपाली मनलाई स्वीकार छैन।
मुस्कान सजाई ओठमा,
पिठमा चै छुरा घोप्न,
हाम्रो चलन छैन ।
डर कदपी छैन यो मनमा,
वीरताको परिचय दिइ रहनेछौ।
हाम्रो स्वाभिमानमा बोलेको धावा,
अब हामी रोक्ने छौं ।
सुर्यले प्रकाश नदिए,
दिन कहाँ दिन रहन्छ र?
कालापानी र लिपुलेख बिना
यो देश, नेपाल कहाँ रहन्छ र?
खुकुरीको धार अब,
शान्तिको मार्गमा उठ्नेछ।
हाम्रो कलेजो लिम्पियाधुरा,
सधैं हाम्रै रहनेछ ।
सिमा मिची मेरो पुन्यभुमिमा,
प्रश्न उठाउने ।
कहाँ छिमेकी रहन्छ र अब?
बारम्बार लज्जित पारी,
वीरतामा प्रश्न उठाउने,
कहाँ मित्र रहन्छ र अब ?
टाउकोमा कफन बाधी तयार छौँ हामी,
आक्रोशको आसु पुछेर अधि बढदै छौँ हामी।
उठी सक्यौं, जागी सक्यौं ,
भय बाकी छैन ,
छिमेकी हो तर ,
आमा माथी प्रश्न उठाउने ,
तिम्रो हक छैन।
शिरदेखि आएको मेची,
अनि पुछारको महाकाली हाम्रै हो।
लिम्पियाधुरामा उठाइएको ,
अस्तित्वको उत्तर दिने,
हामी नेपाली नै हो।
Physics Grade XI
Physics is a all day life activity. and awuhhfiuwefn h ahaiagasuhug uidawudfuawhuwah
askfh siunfhdsfih f f
fashfuishhfusf sufgshdvgsdu gfsdftfgjgfysuiun
uh ij5452
I wish ,if my imagination would get into reality !
In the bunches of sentence I could not find a way ,
which would pay me towards my joy.
I tried as well cried ,to manifest my imagination,
Which was quiet far from others visualization.
Every body at a certain period used to bully,
But I knew that ; all this things were folly.
I know we can’t eat water by frying ,
Actually , we all are trying for the betterment of the man kind.
From beginning to the end ,imagination was needed to do creation .
The only thing that lacks between imagination and creation is people’s motivation.
You just need is a tap,
Which will fulfill the gap.
No matters what we say ,
The only truth is that:We all should pay ,
For all the thing that we do in our daily day.